Tune to BFM 91.2|Biratnagar

मोरंगमा १ लाख ९० हजारको पटक नष्ट

विराटनगर, २८ कात्तिक । मोरङ प्रहरीले अवैध रूपमा भन्सार छली गरि ल्याइएको १ लाख ९० हजारको पटक नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहतमा रहेका प्रहरी कार्यालयले झिरझिरे, खोर्सानी नागिन पटाका तथा अतिसबाजी (पटाका) गरी १ लाख ९० हजार १ सय बराबरको पटका नियन्त्रणमा लिई जनप्रतिनधीको रोहवरमा नष्ट गरिएको मोरंग प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button