मोरङको उर्लाबारीमा एमालेको सुरुवाती अग्रता
बिराटनगर , ३१ वैशाख । मोरङको उर्लाबारी नगरपालिकामा नेकपा एमालेले सुरुवाती अग्रता बनाएको छ ।
२०२ मत गणना हुँदा एमालेका गंगाप्रसाद खरेलले ६७ मत ल्याउनुभको छ भने नेकपा एकीकृत समाजवादीका मानबहादुर श्रेष्ठले ५६ मत पाउनुभको छ ।
उपमेयरमा एमालेकी मिनाकुमारी खतिवडाले ६८ मत ल्याउँदा काँग्रेसकी सीता कार्कीले ३५ मत पाउनुभको छ ।