रक्तदान कार्यक्रम

0
65

विराटनगर, १८ मंसिर । लायन्स क्लब अफ विराटनगर पाथिभराले रक्तदान कार्यक्रम गरेको छ । स्थानीय सास्थम कलेज परिसरमा आयोजना गरिएको कार्यक्रममा ६० पिन्ट रक्त संकलन भएको छ । कार्यक्रममा आयोजक संस्थाका पदाधिकारी र सदस्य सहित सास्थम कलेजका विद्यार्थीहरुले रक्तदान गरे । ब्लड बैंकमा रगतको अभाव भएका कारण कार्यक्रम गरिएको आयोजक संस्थाका अध्यक्ष रक्तीम जोशी प्याकुरेलले बताउनुभयो । उहाँले रगत अभावकै कारण शिविर स्थलबाटै ५ जना विरामीका आफ्न्तले ताजा रगत लिएर गएको जानकारी दिनुभयो । रेडक्रसको प्राबिधिक सहयोगमा शिवीर आयोजना गरिएको जनाइएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here