Tune to BFM 91.2|Biratnagar

लागूऔषध सहित दुई जना पक्राउ

विराटनगर ८ पुस । मोरङ प्रहरीले अवैध लागूऔषधसहित दुईजनालाई विराटनगरबाट पक्राउ गरेको छ ।हिजो साझ चार ग्राम ब्राउन सुगरसहित विराटनगर–१२ प्रगति टोल, गणेश मन्दिरका २६ वर्षीय सन्तोष मण्डल र सुन्दरहरैंचा–१० का २० वर्षीय निखिल रम्तेल पक्राउ परेका छन् ।

प्रहरीले उनिहरुको साथबाट लुपिजेसिक ५, डाइजेल्याब ६, एभिल ३ र फेनारगन ५ एम्पुल बरामद गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button