लायन्स क्लव अफ विराटनगर सेन्ट्रलमा श्रेष्ठ

0
332

विराटनगर, ६ जेठ । लायन्स क्लव अफ विराटनगर सेन्ट्रलको अध्यक्षमा सन्दिपदास श्रेष्ठ निर्वाचित हुनु भएको छ । सन् २०१९/२० का लागि भएको निर्वाचनमा श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको हो ।

सेन्ट्रलको प्रथम उपाध्यक्षमा रोशनकुमार धौवडेल, द्धितिय उपाध्यक्षमा बाबुराम ढकाल, तृतिय उपाध्यक्षमा कममल वस्नेत निर्वाचित हुनु भएको छ ।

क्लव एड्मिनेस्टेटरमा विमल नेपाल, क्लव सेक्रेटरीमा फडिन्द्र अधिकारी, कोषाध्यक्षमा ज्ञानमणि नेपाल निर्वाचित हुनु भएको छ ।

सेन्ट्रलले ९ सदस्यीय निर्देशक समिति र ३ सदस्यीय सल्लाहकार समिति चयन गरिएको छ ।

सल्लाहकारमा लियो क्लव अफ विराटनगरका विजयहरि शर्मा, लियो क्लव अफ विराटनगर सम्बृद्धिका राजन श्रेष्ठ र लियो क्लव अफ विराटनगर मेघाका भविश श्रेष्ठ रहनु भएको नव निर्वाचित अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here