Tune to BFM 91.2|Biratnagar

वाइवाइ जिङ्गकी विजेतालाई स्कुटर हस्तान्तरण

विराटनगर, २ असोज । सिजी फूड्स (नूडल्स)ले एक कार्यक्रमका बीच वाइवाइजीङ्ग तयारी चाउचाउको उपभोत्ता विजेता विराटनगर–३ पोखरीयाकी पवित्रा कटवालाई स्कुटी उपहार प्रदान गरेको छ ।

विराटनगर–३ स्थित शंकर चौकमा वाइवाइजीङ्ग तयारी चाउचाउको उपभोक्ता उपहार योजनाअन्तर्गत विराटनगर–३ पोखरीायाकी कटवालाई सिजी फूड्स (नूडल्स)ले आज एक कार्यक्रमको आयोजना गरी उपहार प्रदान गरेको हो ।

सिजी फूड्स(नूडल्स)ले उपभोक्ता उपहार योजनामार्फत आफ्नो उत्पादनलाई देशव्यापी बनाउने उद्देश्यले उपहार योजना ल्याएको सिजी फूड्स(नूडल्स)का प्रदेश नम्बर १ का प्रमुख पूण्यप्रसाद लुईटेलले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button