विद्यार्थीलाई जीवन उपयोगी सीप

0
97

विराटनगर १२ मंसिर । विद्या भूमि स्कूल विराटनगरले आजदेखि विद्यार्थीहरूका लागि जीवन उपयोगी सीपहरूको तालिम दिन सुरु गरेको छ । नर्सरीदेखि कक्षा पाँचसम्मका विद्यार्थीलाई आफुले गर्नसक्ने र गर्नपर्ने कामहरूको तालिम दिन सुरु गरेको हो । यसैबिच सामुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत सामुदायिक सेवा केन्द्र विराटनगरले विद्या भूमि स्कूलमा लागु औषध र साइवर क्राइम सम्बन्धि अभिमुखिकरण गरेको छ । कक्षा ६ देखि १०सम्मका विद्यार्थीलाई प्रहरीले अभिमुखिकरण गरेको हो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here