Tune to BFM 91.2|Biratnagar

विद्यार्थी परिषद्को आठौँ राष्ट्रिय अधिवेशनको तयारी पुरा

विराटनगर, १८ चैत । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालको आठौँ राष्ट्रिय अधिवेशनको तयारी पुरा भएको छ । हिजो विराटनगरमा पत्रकार सम्मेलन गरेर परिषद्ले चैत २०, २१ र २२ गते विराटनगरमा हुने आठौँ राष्ट्रिय अधिवेशनको समपुर्ण तयारी पुरा भएको जनाएको हो ।

दलीय राजनीति भन्दा माथि रहेर विगत २५ वर्षदेखि परिषद्ले विभिन्न रचनात्मक कार्य गर्दै आएको छ । “एक संकल्प राष्ट्रका लागी” भन्ने मुल नाराका साथ परिषद्ले क्याम्पस तथा विश्वविद्यालयमा पढने विद्यार्थीहरूको बीचमा निरन्तर विभिन्न कार्यहरु गर्दै आएको छ ।

अधिवेशनमा साङगठनिक प्रशिक्षण, देशको समसामयीक अवस्थाको बहस, देशको आर्थिक, राजनीतिक, समाजिक, शैक्षिक तथा धार्मिक क्षेत्रको विषयलाई समेटेर विशेष शैक्षिक र समसामयीक प्रस्ताव पारित गर्ने, विद्यार्थी परिषद्को केन्द्रिय कार्यकारिणी समिति परिवर्तन गर्ने जस्ता गतिविधिहरू हुने महासचिव सुरेन्द्रप्रसाद भट्टले जानकारी दिन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button