विराटनगरबाट ४ जना चेलीको उद्धार

0
139

भदौ २८, मोरङ । विराटनगर महानगरपालिका–१५ एक नम्बर ढाटबाट ४ जना चेलीको उद्धार गरिएको छ । विराटनगरबाट जोगवनी हुँदै ओमानतर्फ जाने क्रममा धनकुटा नगरपालिका–१० बस्ने ३७ वर्षीया, दमक नगरपालिका–१ बस्ने २० वर्षीया, धनकुटा नगरपालिका–३ बस्ने २४ वर्षीया र काठमाडौं महानगरपालिका–३५ बस्ने २८ वर्षीया चेलीहरुको उद्धार गरेको हो । सीमा नाकामा सुरक्षार्थ खटिएको नेपाल प्रहरी र साना हात नामक संस्थाले सोधपुछ गर्ने क्रममा शंका लागि उनीहरुलाई उद्धार गरिएको हो । उनीहरुलाई विश्व सेवा विस्तार संस्थाको संरक्षणमा राखिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here