Tune to BFM 91.2|Biratnagar

विराटनगरमा आज सम्म २५ हजार ३ सय घर परिवारलाई राहत वितरण

विराटनगर, २९ चैत । विराटनगर महानगरपालिकाले आज सम्म २५ हजार ३ सय घर परिवारलाई राहत वितरण गरेको छ ।

आज वडा नंं ८ का १ हजार ३ सय परिवारलाई राहत वितरण गरेको महानगरले जनाएको छ । महानगरपालिकाले वडा नं. १ मा १ हजार ४६, २ मा ९ सय ३७ , ३ मा ३ सय १७, ४ नं मा १ हजार ३ हजार ९, वडा नं. ५ मा १ हजार ६ सय ४९, वडा नं ६ मा ३ हजार २ सय ९६ ,वडामा ७ मा ३ सय ,

वडा नं ८ मा आज १ हजार तिन सय ,वडा नं. ९ मा ४ सय ४६ , १० मा ३ सय ७७ , ११ मा १ हजार १ सय ९५, १२ मा २ हजार ४ सय २२ , १३ मा ७ सय २, १४ मा २ हजार १ सय ३३ , १५ मा २ हजार ३ सय ८९, १६ मा १ हजार ६९, १७ मा १ हजार ९ सय ७२, १८ मा १ हजार ३ सय २८ र १९ मा १ हजार ६ सय ३१ घरपरिवारलाई राहत बितरण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button