विराटनगरमा क्लोथ बैंकमा मनाइयो दसैँ

0
102

विराटनगर, १७ असोज । क्लोथ बैंक विराटनगरले दशैँको अवसरमा आज एक कार्यक्रम गरेको छ । बैंकद्वारा बिराटनगरमा ३ सय १० जनालाई दशैको अवसरमा टीका, खाना र लुगा दिएर दशै मनाएको छ । साथै दशैलाइ केन्द्रित गरेर गरिएको ५ दिने कार्यक्रममा २७ सय घर परिवारलाइ लुगा, जुत्ता र केही विद्यार्थीहरुलाई ब्याग समेत प्रदान गरेको समुहका सस्थापक पेरिस सुवेदीले बताउनुभयो । विराटनगर क्षेत्रका गरिव, विपन्नका साथै प्राकृतिक प्रकोप, घटना दुर्घटनाका प्रभावितहरुलाई आवस्यक लुगाको व्यवस्थापनका लागि स्थापना गरिएको सुवेदीले बताउनुभयो

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here