Tune to BFM 91.2|Biratnagar

विराटनगरमा डेन्टल सेवा बन्द

विराटनगर २० साउन । विराटनगरमा दन्त सेवा बन्द गरिएको छ । नेपाल डेन्टल एशोशिएसन मोरङ्ग शाखाले विराटनगर महानगरपालिका क्षेत्र भित्र लकडाउन अबधिभर दन्त सेवा बन्द गर्ने जनाएको छ ।

आज विज्ञप्ती मार्फत दन्त चिकित्सक र विरामी दुबैको स्वास्थ्य सजगतालाई ध्यानमा राख्दै सम्पूर्ण दन्त चिकित्सक, डेन्टल क्लिनिक र डेन्टल अस्पतालहरुमा अत्यावश्यक ट्रमा केश बाहेकका सम्पुर्ण दन्त उपचार समेत लकडाउन अवधि भर बन्द गर्ने निर्णय गरेको नेपाल डेन्टल एशोशिएसन मोरङ्ग शाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button