विराटनगर जुनियर जेसिजले टेष्टी–टेष्टी क्वीज प्रतियोगिता गर्ने

0
143

विराटनगर २० मंसीर । विराटनगर जुनियर जेसिजले टेष्टी–टेष्टी क्वीज प्रतियोगिता गर्ने भएको छ । विगत २३ बर्ष देखी हुदै आएको अन्तर विद्यालय स्तरिय जुनियर जेसिज टेष्टी–टेष्टी क्वीज प्रतियोगिता आगामी मंसीर ३० गते देखी हुने भएको हो । पुुस ४ गते सम्म चल्ने प्रतियोगितामा प्रदेश नं. १ र २ का गरी ३६ वटा विद्यालयको सहभागिता रहने बताइएको छ । सो प्रतीयोगीतामा ६ वटा समुहमा विद्यालयलार्य बिभाजन खेलाईने बताईएको छ । प्रतियोगिताको फाईनल आगामी पुस ४ गते हुने जुनियर जेसिजकी अध्यक्ष दीपा ओडारीले जानकारी दिनुभयो । प्रतियोगीतामा प्रथम हुनेले नगद ३० हजार, दोश्रोले २० हजार र तृतीय हुनेले १० हजार नगद र प्रमाणपत्र पाउने उहाँले बताउनुभयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here