विराट मेडिकल कलेजमा पहिलो हिप ज्वाइन्ट प्रत्यारोपण सफल

0
96

विराटनगर, १३ मंसिर । विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा सफल हिप ज्वाइन्ट प्रत्यारोपण गरिएको छ । हस्पिटलमा कार्यरत हाडजोर्नी रोग विशेषज्ञ डा.अजय महतोद्वारा हिप ज्वाइन्ट प्रत्यारोपण गरिएको हो । निकै जटिल मानिने सर्जरीलाई नेपालको पूर्वाञ्चलमा त्यति विकसित नभएकोले धेरैजसो बिरामीहरू भारतलगायत अन्य देशहरूमा जान बाध्य थिए । तर, यही सुबिधा भारतको दिल्लीस्थित एम्स हस्पिटलबाट विशेषज्ञता र फेलोसिप गरेका डा. अजय महतोद्वारा विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा सुरु गरिएको हो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here