शुभकामना आदान प्रदान

0
89

विराटनगर, १७ असोज । ढुगेंल समाज विराटनगरले विजया दशमी, शुभ दीपावली र छठ पर्वको अवसरमा आज शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । मेरिल्याण्ड कलेज विराटनगरमा भएको कार्यक्रममा कवि भुषण ढुगेंल, लायन्स क्लव ३२५ ए वानका पुर्व गर्भनर लीलाकुमार ढुगेंल, मेरिल्याण कलेजका अध्यक्ष गुणराज ढुगेंल, पब्लिक फोरम विराटनगरका अध्यक्ष उत्तम ढुगेंल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here