शैलजा आचार्य पोलिटेक्निकल कलेज

0
58

विराटनगर २९ जेठ । करिब २० बर्ष देखी मोरङको जहदा —४ मा संचालनमा आएको कृष्णप्रसाद कोइराला गुठीबाट संचालनमा आएको “शैलजा आचार्य पोलिटेक्निकल कलेज”ले स्वर्गीय शैलजा आचार्यलाई स्मरण गरेको छ । आचार्यको १० औ स्मृती दिबशको अवसर पारेर बुधबार कलेजले उतकृष्ट छात्र÷छात्रालाई सम्मान समेत गरेको छ । विभिन्न विद्यामा अध्यनरत २९ जना छात्र÷ छात्रालाई पुरस्कृत र सम्मानित गरेको कलेजका अध्यक्ष मीता आचार्यले बताउनु भयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here