Tune to BFM 91.2|Biratnagar

षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार झालाई

विराटनगर, २८ चैत । नेपाल पत्रकार महासंघ मोरंगले प्रदान गर्दै आएको षष्टिका बस्नेत सूचनाको अधिकार पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष धर्मेन्द्र झालाई प्रदान गरिएको छ ।

झालाई सूचनाको अधिकार पत्रकारिता पुरस्कार प्रदेश १ प्रमुख सोमनाथ अधिकारी प्यासी, नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, महासचिव राजेश मिश्रले हिजो प्रदान गर्नुभयो । झालाई नगद ५१ हजार ५१ प्रदान गरिएको छ ।

यस्तै सूचनाको अधिकार प्रोत्साहन पुरस्कार नेपाल पत्रकार महासंघ झापाका पुर्व अध्यक्ष मोहनकाजी न्यौपानेलाई प्रदान गरिएको छ । प्रदेश प्रमुख अधिकारीले १५ हजार १५ नगद न्यौपानेलाई प्रदान गर्नुभयोे । पत्रकार महासंघ मोरंगले विगत ४ बर्षदेखि षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार प्रदान गर्दै आएको

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button