संगित प्रशिक्षण कार्यक्रम सातवटै प्रदेसमा संचालनगर्ने
विराटनगर ,१६ माघ । संचारतथा सुुचना प्रविधी मंत्रालयका सचिव हरिप्रसाद वस्यालले , तारणिी प्रसाद कोइराला स्मृति संचारग्रामको विकास एंव व्यवस्थापनमा मंत्रालयको सक्दो सहयोग रहने वताउनुु भएको छ ।
रेडियो नेपाललेको आयोजनामा विराटनगर –४ स्थित तारिणीप्रसाद कोइराला स्मृति संचारग्राममा आजवाट शुुरु भएको नवौ संगित प्रशिक्षण कार्यक्रमको शुुभारम्भ गर्नुुहुुर्दै उहाले संचारग्रामको भवनलाई पुुर्ण रुपमा उपयोगहुुने गरि यसको संचालन व्यवस्थापन हुुनुुपर्नेमा जोड दिनुुभयो ।
उहाले संचारग्रामको स्थपनाका लागी विराटनगर महानगरपालिकाले जग्गा उपलव्ध गराएकोमा महानगरपालकालिकालाई धन्यवाद दिनुुहुुर्दै यस्को दिगो व्यवस्थापनमा समेत महानगरको सहयोग रहने विश्वास व्यक्त गर्नुुभयो । पत्रकारिता र कला , सस्कृति तथा संगितक्षेत्रको थालोको रुपमा रहेको संचारग्रामलाई प्रशिक्षण केन्द्रको रुपमा विकासगर्दै जानुुपर्नेमा उहाले जोड दिनुुभयो ।
उहाले नेपालको इतिहास वोकेको रेडियो नेपालको भुुमिका र योगदाान महत्वपुुर्ण रहेको चर्चा गर्दै रेडियो नेपालले शुुरु गरेको संगित प्रशिक्षण कार्यक्रमलमई सातवटै प्रदेसमा संचालनगर्ने वताउनुुभयो ।विराटनगर महानगरपालिकाका प्रमुुख भिम पराजुुलीले , संचारग्राम परियोजनालाई दिगो वनाउन सरकार वर्षिक रुपमा वजेटको व्यवस्थापन गर्नुुपर्नेमा जोड दिनुुभयो ।