Tune to BFM 91.2|Biratnagar

लकडाउनको समयमा सञ्चार माध्यमको महत्वपुर्ण भुमिका छ : वान

विराटनगर ३१ जेठ । लकडाउनको समयमा कोरोना सचेतना जगाउन सञ्चारमाध्यमले महत्वपुर्ण भुमिका खेलेको ब्रोडकाष्टिङ्ग एसोसयिसन अफ नेपाल (वान) प्रदेश १ ले जनाएको छ ।

दुइ महिना भन्दा लामो समयदेखीको लकडाउनको समयमा नेपाली संञ्चारमाध्यमले नागरीक सचेतना बढाउन समाजमा कोरोना सचेतना सन्देश प्रसारण प्रकाशन गरेको विषयमा बिभिन्न ब्यक्तीत्व तथा निकायहरुबाट आएका भ्रामक टिकाटिप्पणी प्रती ब्रोडकाष्टिङ्ग एसोसयिसन अफ नेपाल (वान)प्रदेश एकले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

आज एक विज्ञप्ती जारी गर्दै वानले अहिलेको विषम परिस्थितीमा कोरोना सम्बन्धी सचेतना जगाउन रेडीयोहरुसंग प्रदेश सरकारले गरेको समन्वय प्रती धन्यवाद ब्यक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button