सडक सुरक्षा कार्यक्रम सम्पन्न

0
171

विराटनगर २९ वैसाख । सडक दुर्घटना न्यूनिकरण गर्ने उद्देश्ययका साथ आयोजना गरिएको साप्ताव्यापी कार्यक्रम आज सम्पन्न भएको छ । सुरक्षित तथा दिगो यात्रा नेपाल (एसएसटिएन) प्रदेश नम्बर एकले आयोजना गरेको साप्ताव्यापी कार्यक्रम आज समापन भएको हो । सुरक्षित तथा दिगो यात्रा नेपालको आयोजना तथा जिल्ला ट्राफिक कार्यलय मोरङ र युथ युनिट अफ नेपालको सहकार्यमा संचालन गरिएको कायक्र्रम विभिन्न जिल्लामा आयोजना गरिएको थियो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here