समुुदायको अधिकारलाई काग्रेसले शुुनिश्चित गरेको छ : देउवा

0
267

बिराटनगर ,२१ पुुष । नेपाली कांग्रेसका सभापती शेरवहादुर देउवाले सवैजाती समुुदायको अधिकारलाई काग्रेसले शुुनिश्चित गरेको वताउनुु भएको छ । मोरङको लेटाङ नगरपालिकामा आजदेखी शुुरु भएको राष्ट्रिय मगरसंघको प्रदेश न १ स्तिरिय प्रशिक्षण कार्यक्रमलाई संवोधन गर्नुुहुुदै उहाले कांग्रेसको नया विद्यानले सवैजातिय र समुुदायलाई प्रतिनिधित्व गराएको उल्लेख गर्नुुभयो । उहाले हवाइट वडि विमानमा भएको भ्रष्टाचारको विषयमा जायज रुपमा छानविनगरी दोषिलाई कार्वाही गर्नुुपर्ने वताउनुुभयो । सभापती देउवाले सरकारले उधोगधन्दा धारासायी हुुने अवस्थामा पुुग्नेगरी कर वढाएको भन्दै यसले मुुलुुकको आर्थिक उन्नती नहुुने वताउनुुभयो । उहाले निर्मला हत्याकाण्मा संलग्न दोषिलाई कार्वाही नभएसम्म कांग्रेस चुुप लागेर नवस्ने वताउनुुभयो । कार्यक्रममा वोल्दै नेपाली कांग्रेसका सह–महामन्त्री प्रकाश शरण महत्त, कांग्रेस प्रवक्ता विश्व प्रकास शर्मा, कांग्रेस केन्द्रिय सदस्य डा मिनेन्द्र रिजाल, अर्का केन्द्रिय सदस्य डा शेखर कोइरालाले सवै जातीको पहचान र सस्कृतिलाई जोगाउन कांग्रेस प्रतिवद्ध रहेको वताउनुुभयो । कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्य , भिष्मराज आङदाम्वे , डा डिला संग्रौला, अमृत अर्याल तथा हशन अन्सारीले पार्टीलाई थप ुसुुद्धिढ वनाउनुे पर्नेमा जोड दिनुु भयो । मगरसंघका केन्द्रिय अध्यक्ष ओम थापाको सभापतित्वमा भएको कार्यक्रममा सांशद सिताराम मेहता, काग्रेस मोरंग सभापति डिकवहादुुर लिम्वुु तथा पुुर्व सांशद एंव नेपाली कांग्रेस रोल्पाका सभापति अमरंिसह पुुनले कार्यक्रमको सफल्ताको शुुभकामना दिनु भएको थियो । दुुई दिनसम्म चल्ने प्रशिक्षण कार्यक्रममा प्रदेश न १ को १४ जिल्लाका २ सय ५० जना प्रतिनिधिको सहभागित रहेको मगरसंघका प्रदेश संयोजक जितनाराण थापा मगरले वताउनुुभयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here