Tune to BFM 91.2|Biratnagar

सर्वसाधारणलाई मास्क वितरण

विराटनगर, ५ साउन । समृद्ध नेपाल क्लवले विराटनगरको ट्राफिक चौकमा सर्वसाधारणलाई मास्क वितरण गरेको छ ।

कोरोना भाइरसको महामारीको जोखिम न्यूनीकरणमा सामाजिक संस्थाको दायित्व अन्तर्गत क्लवले मास्क वितरण गरेको हो ।

कोरोना भाइरस संक्रमण जोखिम न्यूनीकरणमा सानो संस्थाले समेत केहि योगदान पुर्याऊँ भन्ने उद्देश्यले सामाजिक कार्यमा गरिएका संस्थापक स्वेता तुलाधारले जानकारी दिनुभयो ।

उहाँका अनुसार क्लवले २ हजार मास्क वितरण गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button