सवारी दुर्घटनामा परि मृत्यु

0
203

विराटनगर, २३ कात्तिक । मोरंगको सुन्दरहरैचामा भएको सवारी दुर्घटनामा परि एक युवकको मृत्यु भएको छ । आज विहान साढे ६ वजेतिर सुन्दरहरैचा ४ मा पुर्वबाट पश्चिमतर्फ आउँदै गरेको को ९ प ३३०० नं. को मोटरसाईकल र विपरित दिशाबाट जाँदै गरे को २५ प ९४५१ नं. को मोटरसाईकल एकआपस ठक्कर खाई दुर्घटनाहुँदा सुन्दरहरैचा ८ का १९ बर्षीय बालकुमार पुरीको मृत्यु भएको हो । गंभिर घाईते भएका उनको बिराट नर्सिङ होम विराटनगरमा उपचारका क्रममा मृत्यु भएको मोरंग प्रहरीले जनाएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here