Tune to BFM 91.2|Biratnagar

सिमानाकाबाट ८ हजार ५ सय १८ जनाको आवतजावत

विराटनगर,३१ असार । विराटनगर सिमानाकाबाट जेठ १२ गतेदेखी असार ३० गते साझ सम्म ८ हजार ५ सय १८ जनाको आवतजावत भएको छ ।

विराटनगर–जोगबनी सिमानाका हुँदै हिजो साझ सम्म ५ हजार २ सय ७५ जना भारतीय नागरीक भारततर्फ गएका छन भने ३ हजार २ सय ४३ जना नेपालीहरु स्वदेश फर्किएका छन ।

स्वदेश फर्किने नेपालीहरुमा २ हजार ५ सय ७१ जना पुरुष र ७ सय २ जना महिला रहेका छन ।

यसैगरि जोगबनी पारी जाने भारतीयहरुमा ३ हजार ९ सय ८६ जना पुरुष र १ हजार २सय ८९ जना महिला रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button