On Air BFM 91.2|Biratnagar

सुनको भाउ बढ्यो, चाँदीको घट्यो

विराटनगर , ९ असार ।सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ९७ हजार ५ सय रुपैयाँ पुगेको छ ।

यस्तै, चाँदीको भाउ भने आज तोलामा ५ रुपैयाँले घटेर १ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published.

Call Now Button