Tune to BFM 91.2|Biratnagar

सुुरक्षित कृषि शुुनिश्चित वचत मस्यौदा माथी छलफल

विराटनगर, ११ पुस । प्रधानमंत्री कृषि आधुुनिकीकरण परियोजनालाई थप प्रभावकारी वनाउन सरकारले ल्याएको सुुरक्षित कृषि शुुनिश्चित वचत मस्यौदा विषयमा आज विराटनगरमा सुुझाव संकलन गरिएको छ ।

कार्यक्रममा परियोजनाले ल्याएको पाच वटा नितिगत योजनमा माथी छलफल भएको हो । प्रदेस स्तर कार्यक्रममा सहभागी प्रदेस न १ का १० जिल्लाका परियोजना इकाई कार्यालय प्रमुुखहरुले सुुझाव दिएका थिए । उहाहरुले नितिगत योजनामा किसानलाई उत्तपादनको आधारमा अनुुदानको व्यवस्था, उन्नतजातको हाइव्रिड विउ उत्तपादन श्रोतकेन्द्रको स्थापना , प्रागांरिकमलको सहज व्यवस्था, किसान क्रेडिट कार्डको व्यवस्थालाई थप प्रभावकारी वनाउनुुका साथै कृषि दक्षजनशक्तिको उत्तपादनमा जोड तथा पशुुनस्ल सुुधार , तथा कृषि तथा पशुु विमालाई थप प्रभावकारी वनाउने तथा कृषकले उत्तपादन गरेको वस्तुको विक्रिकालागी सर्मथन मुुल्यको सहज व्यवस्था गर्नुुृपर्ने विषयमा सुुझाव दिनुु भएको थियो ।

कार्यक्रमा वोल्दै प्रधानमंत्री कृषि आधुुनिकीकरण परियोजनाका निर्देशक वैकुुण्ठ अधिकारीले १० वर्षे परियोजना अन्र्तगत मुुलुुकभर संचालित सो परियोजनाले विगत चारवर्षमा ३१ अर्व लगानी गर्ने लक्ष्य लिएकोमा १३ अर्व ३९ करोड रुपैया लगानी गरेको वताउनुुभयो । परियोजना १० वर्षको अवधिमा १ खर्व ३० अर्व लगानीगर्ने र परियोजना अवधिभर विभिन्न वालीवाट ६६ लाख मेट्रिकटन उत्तपादनगर्ने तथा ४ लाख ७१ हजार हेक्टर क्षेत्रफल विस्तारगर्ने परियोजनाको लक्ष्य रहेको उहाले वताउनुुभयो ।

प्रदेस न १ पशुुपक्षी तथा मत्यस विकास निर्देशक लेखराज दाहालले नया प्रयोगगर्ने भन्दापनि किसानलाई लाभान्वित हुुने खालका योजना आवश्यक रहेकोमा जोड दिनुुभयो । भुुमिव्यवस्था तथा कृषि सहकारी मंत्रालयका परियोजना प्रमुुख पशुुपती पोखरेलले किसानको घरघरमा पुुगेर प्राविधिक सेवा पुुर्याएर उत्तपादन वढाउनुुपर्ने वताउनुुभयो ।

मोरङका परियोजना इकाई प्रमुुख विनोद कुुमार मण्डलले माछा जोन तथा धान जोन कार्यक्रम मोरङ प्रभावकारी भएको भन्दै पाच वुुदे. कार्यनितिले परियोजनालाई अघि वढाउन थप मद्त पुुग्ने वताउनुुभयो । कार्यक्रममा परियोजनाका वरिष्ठ अधिकृत दिवसराज विष्ठले कार्र्यपत्र प्रस्तुुत गर्नुु भएको थियो । कृषि मंत्रालयले सुुरक्षित कृषि सुुनिश्ति वचत सम्वन्धमा पाच वुुदे नितिगत अवधारणा ल्याउन लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button