स्प्राईटको रिफ्रेस एण्ड रिचार्ज अफर

0
198

विराटनगर, ६ भदौ । स्प्राईटले रिफ्रेस एण्ड रिचार्ज अफर ल्याएको छ । ५ सय मिलिलिटर, १ लिटर, डेढ लिटर र सवा २ लिटरको स्प्राईट, कोकाकोला, र फेण्टामा १० रुपैयाँ देखि ५ हजार सम्मको रिचार्ज गर्न सकिने छ । अफर अन्र्तगत एक दिनमा १८ हजार भन्दा बढी उपभोक्ताले रिचार्ज गरिसक्नु भएको कम्पनीको दावी छ । २३ जुलाईबाट शुरु भएको यस अफर अन्र्तगत १ लाख ८० हजार भन्दा बढी उपभोक्ताले २३ लाख बराबरको रिचार्ज टक टाईम जितिसकेका छन् । अभियानमा सहभागि हुन लेवल पछाडीको युनिकोड टाईप गरि ३६७६८ मा एसएमएस गर्नुपर्ने छ । यो अफर भदौ १५ गते सम्मका लागि रहेको बताईएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here