हाजिरजवाफ प्रतियोगितामा बाल मन्दिर आधारभूत विद्यालय प्रथम

0
55

विराटनगर, २२ पुष । विराटनगरमा भएको आधारभूत विद्यालयस्तरीय हाजिरजवाफ प्रतियोगितामा बाल मन्दिर आधारभूत विद्यालय प्रथम भएको छ ।नेपाल बाल सगठन मोरङ र विराटनगर महानगरपालिकाको सयुक्त आयोजनामा विराटनगर महानगरपालिका स्तरिय आधारभुत विद्यालय तह कक्षा १ देखि ५ सम्मको फाइनल रनिङ्ग शिल्ड हाजिरीजवाफ प्रतियोगितामा ४७ वटा विद्यालयलाई पछि पार्दै बाल मन्दिर आधारभुत विद्यालय प्रथम भएको हो । पुस १९ गतेदेखि सुरु प्रतियोगिता आज भएको फाइनलमा महामाया आधारभुत विद्यालय दोस्रो, मदननगर आधारभुत विद्यालय तेस्रो र पोखरीया माध्यमीक विद्यालय चौथो भएका छन् । बाल मन्दिर विद्यालयले बार्षिकोत्सवका अवसरमा प्रत्येक बर्ष विभिन्न प्रतियोगितात्मक कार्यक्रम गर्र्दै आएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here