Tune to BFM 91.2|Biratnagar

१ सय २० घरपरिवारलाई राहत

विराटनगर, ६ वैशाख । नेपाल मुस्लिम समुदाय विकास केन्द्र विराटनगरले १ सय २० घरपरिवारलाई राहत वितरण गरेको छ ।

विराटनगर ५, ६ र कटहरी गाउँपालिका वडा नं. १ का गरि १ सय २० घरपरिवारलाई परिवारलाइ १० केजी चामल, दाल, आलु, नुन, तेल लगायतको बिविध खाध्यन्न सामाग्री बितरण गरेको मुस्लिम समुदाय विकास केन्द्रका अध्यक्ष इब्राहिम शर्माले जानकारीदिनुभयो ।

, सो राहात बितरण सस्थाको सदस्य मार्फतबाट रकम संकलन गरि बितरण गरिएको आयोजक कमिटिका सदस्यले जानकारी दिए का छन ।

राहत वितरण कार्यक्रममा इब्राहिम शर्मा, मो. जिया हुसैन, अब्दुल कादीर, कमल श्रेष्ठ लगाएत अन्य सस्थाका पदाधिकारीहरुको उपस्थितिमा लगायतले वितरण गरिएको सामाजिक अभियान्ता पेरिस सुवेदीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button