14.2 C
Biratnagar, NP
Wednesday, January 23, 2019

मङ्हगीप्रति सरकारको ध्यान जाओस् प्रकाशमान सिंह

विराटनगर, ६ असोज । नेपाली काङ्ग्रेसका नेता एवं पूर्वमहामन्त्री प्रकाशमान सिंहले वर्तमान सरकारलाई जनताका निम्ति परिणाममुखी काम गर्न सुझाव दिनु भएको छ । विराटनगर...

मुलुकलाई कमजोर बनाउने खेल ः मुख्यमन्त्री राई

पुस,५ काठमाण्डौ । प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले यो वा त्यो वहानामा मुलुकलाई कमजोर बनाउने खेल भइरहेको बताउनु भएको छ । राईले...

भरतमोहन अधिकारी नागरिक अभिनन्दको तयारी पुरा

विराटनगर, ३० कात्तिक । पुर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको नागरिक अभिनन्दको तयारी लगभग पुरा भएको छ । भोली विहान वीरेन्द्र सभागृहमा हुने कार्यक्रमको तयारी लगभग...

खोलाले बगाएर बालकको मृत्यु

बिराटनगर १० असोज संखुवासभाको चिचिला गाउँपालिका–१ ढुङग्रेमा खोला तर्ने क्रममा एक बालकको मृत्यु भएको छ। हिजो दिउँसो साडे चार बजेको समयमा गर्ज बहादुर राई...

प्रधानमन्त्री केपी शर्मा ओली दुई दिने बसाईंका लागि आज बिराटनगर आउदै

बिराटनगर ५ भाद प्रधानमन्त्री केपी शर्मा ओली दुई दिने बसाईंका लागि आज बिराटनगर आउदै हुनुहुन्छ । राजनीतिक उतारचढाव, नयाँ कानुन जारी, संवैधानिक व्यवस्थाअनुसार मौलिक...

पुराना बामपन्थीको उपचारमा समस्या

विराटनगर, १२ असार । कोसी अञ्चल अस्पताल विराटनगरमा भर्ना गरिएका पुराना बामपन्थी ६६ वर्षीय दिनेश राईको उपचारमा समस्या भएको छ । गत शनिबार सुनसरीको...

चिरफार नगरी खोलियो मुटुको भल्ब

विराटनगर, ७ माघ । विराटनगरको नोबेल शिक्षण अस्पतालले चिरफार नगरिकन बिरामीको मुटुको भल्ब खोलिदिएको छ । लामो समयदेखि मुटु सम्बन्धी समस्याबाट पीडित सुनसरी सोनापुरका...

६ सय ९३ वटा सवारी साधन कारवाहीमा

बिराटनगर २२ मंसिर १ नं. प्रदेशका १४ जिल्लामा २४ घण्टामा ६ सय ९३ वटा सवारी साधन कारवाहीमा परेका छन ।हिजो विहान ६ बजे देखि...

गाडीमा कालो सिसा दुरुपयोग

अति विशिष्ट र विशिष्ट व्यक्ति चढ्ने गाडीमा मात्र लगाउन पाइने कालो सिसा निजी, सरकारी तथा भाडाका सवारी साधनले पनि लगाएर दुरुपयोग गर्ने क्रम बढेको...

पूर्वाञ्चल विश्वविद्यालयको कर्मचारी पदपुर्तीमा कुनै दवाव छैन ः अध्यक्ष श्रेष्ठ

विराटनगर, ३ चैत । पूर्वाञ्चल विश्वविद्यालयले कर्मचारी पदपुर्तीमा कुनै दवाव विना काम गरिरहेको सेवा आयोगका अध्यक्ष बद्रीनाथ श्रेष्ठले बताउनु भएको छ । सेवा आयोगले...

STAY CONNECTED

6,222FansLike
3FollowersFollow
16SubscribersSubscribe

Must Read

HOT NEWS

Play BFM ON AIR...