29.9 C
Biratnagar, NP
Sunday, June 16, 2019

आम कर्मचारीलाई रु १५ लाख विना धितो ऋृण उपलव्ध

विराटनगर,२४ चैत । एनआईसि एशिया वैङकले आम कर्मचारीहरुलाई २५ महिनको तलव वा रु १५ लाख विना धितो ऋणसुविधा उपलव्ध गराउने भएको छ। वैङका प्रदेश...

टिपर व्यवसायीले गरे प्रशासन विरुद्ध आन्दोलनको घोषणा

विराटनगर, १५ माघ । पूर्वाञ्चल टिपर व्यवसायी संघले प्रशासनविरुद्ध चरणवद्ध आन्दोलनमा जाने निर्णय गरेको छ । मोरङको केराबारी गाउँपालिकामा आज बसेको संघको बैठकले विभिन्न...

विराट ट्रेड एक्स्पो (व्यापार मेला) आज बाट विराटनगरमा सुरु

विराटनगर, ६ पुस । विराट ट्रेड एक्स्पो (व्यापार मेला) आज बाट विराटनगरमा सुरु भएको छ । स्थानीय उत्पादनको प्रबद्र्धन र बजारीकरण गर्ने उद्देश्यले मोरङ...

विराटनगर–ढाका हवाईसेवा सञ्चालन आवश्यक

विराटनगर, ४ चैत । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले बढीभन्दा बढी बङ्गलादेशी पर्यटक ल्याउनका लागि विराटनगर–ढाका हवाईसेवा सञ्चालन गर्नुपर्ने बताउनुभएको छ...

मोरङ १ मा चार करोडको १९ वटा योजना छनौट

विराटनगर, १ मंसिर । संघीय सांसद क्षेत्र विकास कोष अन्र्तगत मोरङ क्षेत्र नम्बर १ मा १९ वटा योजना छनौट गरिएको छ । क्षेत्र विकास...

सुनसरी–मोरङ सिचाई योजना पुन : निर्माणको अवस्थामा

विराटनगर, ८ माघ । पूर्व निर्धारित लक्ष्य अनुसार कमाण्ड क्षेत्र विस्तारको कार्य पुरा नहुँदै सुनसरी–मोरङ सिचाई योजना पुन ः निर्माणको अवस्थामा पुगेको छ ।...

प्रदेश १ मा यस वर्ष धान उत्पादनमा बृद्धि हुने

विराटनगर, १० मंसिर । प्रदेश १ मा यस वर्ष धान उत्पादनमा बृद्धि हुने भएको छ । गत वर्षको तुलनामा यस वर्ष १२ प्रतिशत बढीले...

प्रदेशमा दुई करोड ५८ लाख मात्रै खर्च

विराटनगर, ११ मंसिर । प्रदेश १ सरकारले विकास निर्माणतर्फ चालु आर्थिक वर्षको चार महिनामा दुई करोड ५८ लाख रुपैयाँ मात्रै खर्च गर्न सकेको छ...

विराटनगरबाट १४ क्षेत्रमा हवाई उडान सञ्चालन गरिने

विराटनगर, १ चैत । प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदिशप्रसाद कुसियतले विराटनगरबाट प्रदेशमा रहेका १४ विमानस्थलमा हवाई उडान सञ्चालन गर्न...

ऋणमा अधिकतम ७ र व्यावसायिक क्षेत्रमा ९ प्रतिशत राख्न माग

बिराटनगर ११ माघ । उत्पादनमूलक उद्योगमा प्रवाह भएको ऋणमा अधिकतम ७ र व्यावसायिक क्षेत्रमा ९ प्रतिशत राख्न माग गर्दै मोरङका उद्योगी व्यवसायीले आन्दोलनको घोषणा...

STAY CONNECTED

6,222FansLike
3FollowersFollow
19SubscribersSubscribe

Must Read

‘हिंसाका कार्यक्रममा अरुलाई पनि सहभागी गराउ’ : खड्गबहादुर फागो

विराटनगर, १ असार । उर्लाबारी नगरपालिका प्रमुख खड्गबहादुर फागोले लंैगिक हिंसाका कार्यक्रममा पुरुष र अन्यलाई पनि सहभागी गराउन निर्देशन दिनुभएको छ । उर्लाबारी नगरपालिका...

HOT NEWS

Play BFM ON AIR...