देशभर विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाइँदै
काठमाडौं १६ माघ। आज माघ १६ अर्थात् शहीद दिवस । देशभर विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाइँदै छ ।देश र जनताको हित र अधिकारका...
कांग्रेसको माग सम्बोधन, नेताका नामका दुबै अस्पताल केन्द्र मातहतमा
काठमाण्डौ, १५ माघ । सरकारले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको माग सम्बोधन गर्दै थप दुई अस्पताल केन्द्र मातहत राख्ने निर्णय गरेको छ । आज...
पूर्वयुवराज पारसको स्वास्थ्यमा सामान्य सुधार
काठमाण्डौं, १५ माघ । हृदयाघात भएर काठमाडौंको नर्भिक अस्पतालमा उपचारका लागि भर्ना हुनु भएका पूर्वयुवराज पारश शाहको स्वास्थ्यमा सामान्य सुधार आएको छ । यद्यपी...
डाक्टरमा ध्रुवीकरण : देशभरका चिकित्सकहरु दुई ध्रुवमा बाँडिदै
काठमाण्डौं, १५ माघ । चिकित्सा क्षेत्रमा सुधारको माग गर्दै आमरण अनसनमा बसिरहेका डा. गोविन्द केसीको विषयलाई लिएर देशभरका चिकित्सकहरु दुई ध्रुवमा बाँडिन थालेका छन्...
निषेधाज्ञा टेरेनन् स्थानीयले, सडकमै शव राखेर प्रदर्शन
विराटनगर, १४ माघ । स्थानीय प्रशासनले मोरङको विराटनगर–विराटचौक सडक खण्ड अन्तर्गत सुन्दरहरैंचा नगरपालिकाको विराटचौकदेखि बेलेपुरसम्मको लगभग साढे तीन किलोमिटर क्षेत्रमा जारी गरेको निषेधाज्ञालाई स्थानीय...
राष्ट्रिय चिकित्सा शिक्षा विधेयक बहुमतबाट पारित
काठमाण्डौ ११ माघ ।प्रमुख प्रतिपक्ष दलको प्रतिरोधबीच प्रतिनिधिसभाबाट ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ बहुमतबाट पारित भएको छ ।प्रमुख प्रतिपक्ष दलको अवरोध र नाराबाजीबीच शिक्षा,...
संसद भवन अगाडी प्रदर्शन, विवेकशील नेपाली दलका २५ कार्यकर्ता पक्राउ
काठमाडौं,११ माघ । चिकित्सा शिक्षा विधेयकको विरोधमा संसद भवन नयाँबानेश्वर अगाडि प्रदर्शन भएको छ । प्रदर्शनमा उत्रिएकाहरुलाई प्रहरीले पक्राउ गरेको छ । विधेयकको विरोध...
अधिकांश स्थानमा वर्षा र हिमपात
काठमाण्डौ, ९ माघ । पश्चिमी वायुको प्रभावले देशका अधिकांश स्थानमा वर्षा र हिमपात भइरहेको छ । पश्चिमी वायुको प्रभावले पश्चिम क्षेत्रबाट अस्तिदेखि शुरु भएको...
एन्फा अनियमितता छानबिन गर्न समिति गठन
काठमाण्डौं, ८ माघ । युवा तथा खेलकुद मन्त्रालयले अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचनमा भएको आर्थिक अनियमितताका विषयमा छानबिन गर्न ३ सदस्यीय समित...
राप्रपालाई काङ्गे्रस र कम्युनिष्टको वैकल्पिक शक्ति बनाउँछौँ : कमल थापा
काठमाण्डौं, ८ माघ । राप्रपा अध्यक्ष कमल थापाले कम्युनिष्ट र काङ्ग्रेसको वैकल्पिक शक्तिका रुपमा राप्रपालाई स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । कम्युनिष्टको विचार...