22.3 C
Biratnagar, NP
Saturday, February 23, 2019

चालकको हत्यामा संलग्न शिक्षक १० वर्षपछि पक्राउ

विराटनगर, १० फागुन । मोरङको बेलबारी नगरपालिका–१० भाउन्नेमा मारुती भ्यान चालक २७ वर्षीय दिपक पाण्डेको हत्या शिक्षण पेशामा आवद्ध व्यक्तिले गरेको खुलेको छ ।...

इलामको सन्दकपुरमा टुर प्याकेजसहितको होमस्टे

विराटनगर, ९ फागुन ः एक सय नयाँ पर्यटकीय गन्तव्यको सूचीमा सुचिकृत इलामको सन्दकपुर गाउँपालिका वडानम्बर–३ मा रहेको माइपोखरीमा होमस्टे सञ्चालनमा ल्याइएको छ । माईपोखरीको...

आगलागीमा १० लाखको क्षति

विराटनगर, ८ फागुन । मोरङको सुन्दरहरैंचा नगरपालिका–५ का नेगी गुरुङको ग्वाली घरबाट आज विहान भएको आगलागीमा परेर १० लाख मूल्य बराबरको क्षति भएको छ...

टिपर चालक नियम तथा अनुशिक्षण कार्यक्रम सुरु

विराटनगर, ८ फागुन । जिल्ला ट्राफिक र जिल्ला प्रहरी कार्यालय मोरङले संयुक्त रुपमा सडकमा टिपरका कारण हुने दुर्घटना न्यूनीकरणका लागि आजबाट टिपर चालक नियमन...

प्रदेशसभा बैठकमा विधेयक प्रस्तुत

विराटनगर, ८ फागुन । प्रदेश नं १ को प्रदेशसभामा ‘सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ प्रस्ताव प्रस्तुत गरिएको छ । प्रदेशसभाको आज बसेको...

ए डिभिजनको उपाधि गुराँसलाई

विराटनगर, ७ फागुन । विराटनगरमा आज सम्पन्न जिल्ला स्तरिय ए डिभिजन लिग क्रिकेटको उपाधि गुराँस पुस्तकालयले जितेको छ । होराइजन क्रिकेट क्लवलाई २२ रनले...

विराटनगरमा राप्रपाको जनसंघर्ष

विराटनगर, ७ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीले पूर्वघोषित कार्यक्रम अनुसार आजबाट पहिलो चरणको जनसंघर्ष कार्यक्रम सुरु गरेको छ । कार्यक्रम अन्र्तगत सो पार्टीले सातै...

मानवअधिकार बर्ष पुस्तक सार्वजनिक

विराटनगर, ७ फागुन । एक नम्बर प्रदेश सभाका सभामुख प्रदिपकुमार भण्डारीले प्रदेश सभाबाट बन्ने कानुन मानवअधिकार मैत्रीबन्ने बताउनु भएको छ । इन्सेकले तयार पारेको...

विराटनगरमा प्रभातफेरी

विराटनगर, ७ फागुन । ६९ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा विराटनगरमा प्रभातफेरी निकालिएको छ । प्रदेशस्तरीय समारोह समितिको आयोजनामा निकालिएको प्रभातफेरीमा प्रदेश सरकारका मन्त्री,...

महिला साफ च्याम्पियनसीपको तयारी तीव्र

विराटनगर, ६ फागुन । पाँचौं महिला साफ च्याम्पियनसीप फुटबल प्रतियोगिताको मिति नजिकिंदै जाँदा विराटनगरमा तयारी तीव्र पारिएको छ । हालसम्म उपाधि विहीन बनेको नेपालमा...

STAY CONNECTED

6,222FansLike
3FollowersFollow
17SubscribersSubscribe

Must Read

HOT NEWS

Play BFM ON AIR...