14.2 C
Biratnagar, NP
Wednesday, January 23, 2019

प्रतिपक्षलाई साथै लिएर काम गर्ने एमाले अध्यक्ष ओलीको भनाइ

मङ्सिर २५, एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनाव जितेपछि विजयको उन्मादमा होइन प्रतिपक्षलाई साथै लिएर काम गर्ने बताएका छन् ।झापा- ५ बाट प्रतिनिधिसभा सदस्य...

अमेरिकी राष्ट्रपति ट्रम्पद्धारा एफबीआईको कडा आलोचना

मंसिर १८ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै मातहतको अनुसन्धान निकाय ‘फेडेरल ब्यूरो अफ इन्भेष्टिगेसन’ ९एफबीआई०को कडा आलोचना गरेका छन् ।राष्ट्रपति ट्रम्पले एफबीआईको प्रतिष्ठा...

सुनसरीमा विकासका लागि ठूलो योगदान गरेको छु ः उपप्रधानमन्त्री गच्छदार

इनरुवा, १७ मंसिर ः नेपाली काँग्रेसका नेता तथा उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले आफूले सुनसरीमा विकासका लागि ठूलो योगदान गरेको...

चुनावपछि पनि आफू प्रधानमन्त्री हुने प्रधानमन्त्री शेरबहादुर देउवाको दाबी

मङ्सिर १७, प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावपछि पनि आफू प्रधानमन्त्री हुने बताएका छन् ।कांग्रेसले बहुमत ल्याउने भन्दै प्रधानमन्त्री देउवाले त्यसपछि पनि आफै प्रधानमन्त्रीबन्ने दावी गरेका...

भ्रम फैल्याउनेहरुसंग सचेत रहनु पर्छ ः ओली

विराटनगर, १७ मंसिर । एमाले अध्यक्ष एवं वाम गठबन्धनका नेता केपी शर्मा ओलीले निर्वाचनका बेला जनतामाथि भ्रम फैल्याउने र झुटा आश्वासन बाँड्नेहरुसंग सचेत रहन...

६ उपसचिवको काज सरुवा बदर गर्न गृह मन्त्रालयलाई निर्देशन

१२ मंसिर, निर्वाचन आयोगले ६ जना उपसचिवहरूको काज सरुवा तत्काल बदर गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।यसअघि गृह मन्त्रालयले निर्वाचन आचारसंहिताविपरित ६ जना...

इलामलाई पर्यटकीय जिल्लाका रूपमा अघि बढाउने खनालको योजना

  इलाम, २६ कात्तिक नेकपा(एमाले)का वरिष्ठ नेता झलनाथ खनालले आसन्न निर्वाचनमा बाम गठबन्धनले स्पष्ट बहुमत प्राप्त गर्ने जिकिर गर्नुभएको छ । माई नगरपालिका– १० मा आज आयोजित...

विराटनगरलाई राजधानी बनाउन जस्तो सुकै संघर्ष गर्न तयार ः मोदी

विराटनगर, २३ कात्तिक । निवर्तमान सांसद तथा मोरंग क्षेत्र नम्वर ४ का उम्मेदवार अमनलाल मोदीले विराटनगरलाई राजधानी बनाउन जस्तो सुकै संघर्ष गर्न तयार रहेको...

विराटनगरलाई प्रादेशिक राजधानी बनाइने– नेता आचार्य

  विराटनगर, २० कात्तिक  ः नेपाली काँग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले मुलुकको समृृद्धिका लागि राष्ट्रिय विकासको एजेण्डामा नेपाली काँग्रेस राष्ट्रिय सहमतिका साथ अगाडि बढ्ने बताउनुभएको...

लोकतान्त्रिक गठबन्धनमा बस्ने इच्छा नरहेको ः अध्यक्ष यादव

विराटनगर, ३० असोज ः संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाली काँग्रेसको नेतृत्वको लोकतान्त्रिक गठबन्धनमा बस्ने इच्छा नरहेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा...

STAY CONNECTED

6,222FansLike
3FollowersFollow
16SubscribersSubscribe

Must Read

HOT NEWS

Play BFM ON AIR...