19.2 C
Biratnagar, NP
Tuesday, December 11, 2018

विराटनगरमा कांग्रेसको प्रदर्शन

विराटनगर, १५ साउन । सरकारका काम कारवाहीको विरोध गर्दै नेपाली कांग्रेसले आज विराटनगरमा प्रदर्शन गरेको छ । कांग्रेसका केन्द्रीय तथा जिल्ला नेताहरुले प्रदर्शनको नेत्रृत्व...

पानीको गुणस्तरप्रति खेलवाड नगर्न चेतावनी

विराटनगर, १२ साउन । मानव स्वास्थ्यसँग जोडिएको पानीको गुणस्तरप्रति खेलवाड नगर्न सरोकारवालाहरुले चेतावनी दिएका छन् । मानव स्वास्थ्यका लागि चाहिने पानीको गुणस्तरप्रति खेलवाड गर्नेहरुलाई...

मोरङ्गमा ७० वर्षिय वृद्धा र १३ वर्षिय बालिका बलतकृत

रंगेली १२ भाद्र पाहुना आएकी ७० वर्षिय वृद्ध महिला लाई रक्सी खुवाई जवरजस्ती करणी गरेको आरोपमा मोरङ्ग रंगेली प्रहरीले एक जनालाई पक्राउ गरेको छ...

रतुवामाईको बजेट ४२ करोड ४७ लाख सार्वजनिक

रंगेली १ कात्तिक । मोरङको रतुवामाई नगरपालिकाले प्रथम नगरसभाबाट पारित वजेट, नीति तथा कार्यक्रम आज सार्वजनिक गरेको छ । नगरसभाबाट चालु आर्थिक वर्ष २०७४/०७५...

धरान उपमहानर प्रमुख सुब्बाको दाहसंस्कार शनिबार

सुनसरी जिल्लाको धरान उपमहानगरपालिकाका प्रमुख स्व तारा सुब्बाको भोलि शवयात्रापछि मात्र अन्तिम श्रद्धाञ्जलि अर्पणसहित दाहसंस्कार गरिने कार्यक्रम तय भएको उपमहानगरपालिकाले जानकारी दिएको छ ।काठमाडाँैको...

मिल्स माविका पुर्व शिक्षक सम्मानित

विराटनगर, ११ साउन । गुरु पूर्णीमाको अवसरमा आज विराटनगरको मिल्स माविका पुर्व शिक्षकहरुलाई सम्मानित गरिएको छ । २०३८ एसएलसी समुह मिल्स माविले ७ जना...

राधाकृष्ण रथयात्राको निगरानी ड्रोन क्यामेराबाट

विराटनगर, १८ भदौ । विराटनगरमा आज ५१ औ ऐतिहासिक राधाकृष्ण रथयात्राको निगरानी आकासमा ड्रोन क्यामेरा उडाएर गरिएको छ । रथ केहीबेर अघि विराटनगरको तीनपैनी...

हवल्दारको जागिर बचाउँदा मोरङ प्रहरी विवादित

विराटनगर, २३ मंसिर । मोरङ प्रहरी बहालवाला प्रहरी हवल्दारको जागिर बचाउने हुँदा विवादित बनेको छ । ड्युटीका प्रहरीमाथि आक्रमण गरेको र गर्न लगाएको आरोपमा...

बिद्यार्थीलाई व्यावसायिक दक्षता बिकास गर्न मेरिल्याण्डमा ूसमर क्लासू सुरु

बिराटनगर असार १४ , मेरील्याण्ड कलेज विराटनगरमा बिद्यार्थीको लागि ूसमर क्लासू सुरु भएको छ। मेरिल्याण्ड कलेज बिराटनगरले आफ्ना बिद्यार्थीका लागि जीवनउपयोगी शिक्षा र बिद्यार्थीलाई...

जिप दुर्घटनामा ६ को मृत्यु

विराटनगर , पुस ३० संखुवासभाको भोटखोला गाउँपालिकाको हटियामा पर्ने बरुण दोभान तर्फ गएको जिप दुर्घटना हुँदा मकालु गाउँपालिकाका अध्यक्ष खड्गबहादुर कटुवाल सहित ६ जनाको मृत्यु...

STAY CONNECTED

6,222FansLike
3FollowersFollow
15SubscribersSubscribe

Must Read

इटहरीमा भीषण आगलागी, करोडको नोक्सानी

इटहरी । सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–१० स्थित खनारमा भएको लक्ष्मी फार्म उद्योगमा आज बिहान अकस्मात भीषण आगलागी हुँदा कम्तीमा रु दुई करोड बढीको तयारी...

HOT NEWS

Play BFM ON AIR...