13.2 C
Biratnagar, NP
Wednesday, January 22, 2020

हतियार र लागूऔषध सहित तीन पक्राउ

विराटनगर, १० मंसिर । प्रहरीले विराटनगरबाट हतियार र लागूऔषध सहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर १६ का १८ वर्षीय विद्यानन्द...

सहकार्य गरे विराटनगर प्लाष्टिक मुक्त

विराटनगर, १० मंसिर । सहकार्य र समन्वय गरेर अगाडि बढ्न सके विराटनगरलाई प्लाष्टीकमुक्त महानगरपालिका बनाउन सकिने आज विराटनगरमा भएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन्...

प्रयोगमा आउन सकेन ब्रुमर

विराटनगर, २० मंसिर । दक्ष जनशक्तिको अभावमा धुलो सफा गर्ने गाडी ब्रुमर विराटनगर महानगरपालिकाले दुई महिनादेखि प्रयोगमा ल्याउन सकेको छैन । गत असोज महिनामै...

प्रदेश १ को हिउदे अधिवेशन अनिश्चित

विराटनगर, २५ पुस । पछिल्लोसमय विभिन्न विषयको टीकाटिप्पणी खेप्दै आएको प्रदेश १ को हिउदे अधिवेशन अनिश्चित बनेको छ । प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले गृहकार्य...

टिपर व्यवसायीले गरे प्रशासन विरुद्ध आन्दोलनको घोषणा

विराटनगर, १५ माघ । पूर्वाञ्चल टिपर व्यवसायी संघले प्रशासनविरुद्ध चरणवद्ध आन्दोलनमा जाने निर्णय गरेको छ । मोरङको केराबारी गाउँपालिकामा आज बसेको संघको बैठकले विभिन्न...

मोरङको भूमि समस्या समाधान गर्न सरकार गम्भिर : प्रम ओली

काठमाडौं, मंसिर १७ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा रहेको भूमि सम्बन्धि समस्या समाधान गर्न सरकार गम्भिर रहेको बताउनुभएको छ । मोरङ जिल्लाका जनप्रतिनिधीहरुसँग...

६ लेनको सडक निर्माण कार्य सुस्त भयो : उद्योग संगठन मोरङ

विराटनगर, ३० पुस । विराटनगरमा निर्माण भईरहेको ६ लेनको सडक निर्माण कार्य सुस्त भएको भन्दै उद्योग संगठन मोरङले आफ्नो गंभिर ध्यानाकर्षण भएको जनाएको छ...

स्वास्थ्य सेवाका २ सय बढी कर्मचारी काम विहिन

विराटनगर, १५ पुस । प्रदेश नं. १ मा स्वास्थ्य सेवा अन्र्तगतका २ सय बढी कर्मचारी काम विहिन भएका छन् । जिल्ला स्वास्थ्य र जनस्वास्थ्य...

विराटनगर जुनियर जेसिजको अध्यक्षमा दीपा ओडारी निर्वाचित

विराटनगर, २२ मंसिर । विराटनगर जुनियर जेसिजको बर्ष २०१९ को अध्यक्षमा दीपा ओडारी निर्विरोध निर्वाचित हुनु भएको छ । २ ३ औं अध्यक्षमा ओडारी निर्वाचित...

अपाङ्गता भएका व्यक्तिहरुको अन्र्तराष्ट्रिय दिवस सप्ताहव्यापी रुपमा मनाईने

विराटनगर, १६ मंसिर । अपाङ्गता भएका व्यक्तिहरुको २७ औं अन्र्तराष्ट्रिय दिवस १ नं प्रदेशमा सप्ताहव्यापी रुपमा मनाईने भएको छ । ‘मलाई गणना गर, समावेश...

STAY CONNECTED

6,222FansLike
3FollowersFollow
21SubscribersSubscribe

Must Read

नेपाल–भारत एकीकृत जाँच भन्सार चौकी (आईसीपी) उद्घाटन

विराटनगर, ७ माघ । विराटनगर महानगरपालिका १८ बुधनगरमा निर्माण भएको नेपाल–भारत एकीकृत जाँच भन्सार चौकी (आईसीपी) उद्घाटन भएको छ ।नेपालका प्रधानमन्त्री केपी शर्मा ओली...

HOT NEWS

Play BFM ON AIR...