25.8 C
Biratnagar, NP
Tuesday, March 26, 2019

साफ महिला च्याम्पियनसिपबाट माल्दिभ्स बाहिरियो

विराटनगर, १ चैत । विराटनगरमा जारी पाँचौं साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताबाट माल्दिभ्स बाहिरिएको छ । सहिद रंगशालामा आज भएको खेलमा समूह ‘बी’ मा...

बंगलादेशसँग भुटान पराजित

विराटनगर, ३० फागुन । विराटनगरमा जारी पाँचौं महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा बंगलादेशसँग भुटान २–० गोल अन्तरले पराजित भएको छ । विराटनगरस्थित सहिद रंगशालामा...

भारतसँग मालदिभ्स ६–० ले पराजित

विराटनगर, २९ फागुन । विराटनगरमा जारी पाँचौं साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा साविक विजेता भारतसँग मालदिभ्स पराजित भएको छ । सहिद रंगशालामा आज भएको...

महिला साफ च्याम्पियनसिपमा नेपालको सुखद सुरुवात

विराटनगर, २८ फागुन । आयोजक नेपालले पाँचौ संस्करणको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । विराटनगरको शहीद रंगशालामा भएको उद्घाटन खेलमा...

साफको ट्रफी सार्वजनिक

विराटनगर, २७ फागुन । विराटनगरमा भोलीबाट सुरु हुने पाँचौं संस्करणको साफ महिला च्याम्पियनसीप फुटबल प्रतियोगिताको ट्रफी आज सार्वजनिक गरिएको छ । प्रतियोगितामा सहभागी टिमहरु...

साफ महिला फुटबल विराटनगर आइपुगे सबै टिम

विराटनगर, २६ फागुन । विराटनगरमा आयोजना हुने पाँचौं महिला साफ च्याम्पियनसीप फुटबल प्रतियोगितामा सहभागी हुने सबै विदेशी टिम नेपाल आइसकेका छन् । प्रतियोगितामा सहभागिता...

साफका लागि नेपाली टोली सतप्रतिशत तयार

विराटनगर, २५ फागुन । विराटनगरमा हुने पाचौं साफ महिला च्याम्पिन्सीप फुटबल प्रतियोगिताका लागि नेपाली टोली शतप्रतिशत तयार रहेको मुख्य प्रशिक्षक हरि खड्काले बताउनु भएको...

साफका लागि नेपाली टोली तयार, अन्तिम नामावली सार्वजनिक

विराटनगर, २३ फागुन । विराटनगरमा हुने पाँचौं साफ च्याम्पियनसिप महिला फुटबल प्रतियोगितामा नेपालबाट खेल्ने खेलाडी छनौट भएका छन् । आज छनोट भएका खेलाडीको अन्तिम...

नेपाल पुलिस क्लबलाई हराउँदै ,थ्रीस्टार झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश

विराटनगर, २२ फागुन ।नेपाल पुलिस क्लबलाई हराउँदै थ्रीस्टार झापा गोल्डकपको सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै थ्रीस्टार झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।निर्धा्रित...

झापा ११ सेमिफाइनलमा

विराटनगर, २० फागुन । आयोजक झापा ११ झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो क्वाटरफानलमा हङकङ नेप्लिज एकेडेमीलाई एक–शून्य गोलले पराजित...

STAY CONNECTED

6,222FansLike
3FollowersFollow
17SubscribersSubscribe

Must Read

HOT NEWS

Play BFM ON AIR...