.

राष्ट्रपति पौडेलद्वारा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न शुरु

विराटनगर ,१ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न शुरु गर्नुभएको छ । राष्ट्रपति पौडेलले आउँदो आर्थिक वर्ष २०८१र०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न थाल्नुभएको हो ।

आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले  शुक्रबार बिहान बसेको बैठकले आउँदो आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम पारित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया