.

नेपालको दोस्रो विकेट पतन, कुशल मल्ल ११ रन बनाएर आउट

विराटनगर , १ कार्तीक ।नेपालको दोस्रो विकेट पतन भएको छ। कुशल मल्ल ११ रन बनाएर आउट भएका छन्। यसअघि कुशल भुर्तेल १४ रन बनाएर आउट भएका थिए।


युएईले निर्धारित ओभरको खेल खेल्दै नेपाललाई १४१ रनको लक्ष्य प्रस्तुत गरेको छ। नेपालले सात ओभरको समाप्तिमा ४५ रन बनाएर खेलिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया