मौसम
विराटनगर
कोशी प्रदेश
राजनीति
शिक्षा
स्वास्थ्य
अर्थ-व्यवसाय
अन्तरास्ट्रिय
फेसन
ABOUT
CONTACT
Search
ताजा अपडेट
नेपालले आज नामिबियासँग खेल्दै
११ साउन २०८३, सोमवार
अत्यधिक गर्मी, सुख्खा मौसम र तीव्र हावाका कारण फ्रान्स र स्पेनमा डढेलो फैलिंदै
११ साउन २०८३, सोमवार
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन, ओलीको शिलालेख राख्ने मन्त्रीको प्रतिबद्धता
११ साउन २०८३, सोमवार
डा. केसी र सरकारबीच पुनः वार्ता सुरु, २ विषयमा अझै जुटेन सहमति
११ साउन २०८३, सोमवार
रंगेलीमा बालिकामाथि सामूहिक जबरजस्ती करणी आरोपमा पाँच जना पक्राउ
११ साउन २०८३, सोमवार
कप्तानगन्जमा सामुदायिक तनाव : सर्वपक्षीय बैठक जारी
११ साउन २०८३, सोमवार
खेलकुद
फेसन
अन्तरास्ट्रिय
अर्थ-व्यवसाय
स्वास्थ्य
शिक्षा
राजनीति
कोशी प्रदेश
विराटनगर
मौसम
ABOUT US
Contact
.
खेलकुद
टी–२० विश्वकपमा आज क्यानडा र आयरल्याण्ड खेल्दै
२५ जेठ २०८१, शुक्रवार
0
प्रतिक्रिया
विराटनगर , २५ जेठ । आईसीसी टी–२० विश्वकप अन्तर्गत आज क्यानडा र आयरल्याण्डबीच खेल हुँदैछ।
न्यूयोर्कमा हुने यो खेल नेपाली समय अनुसार राति सवा ८ बजेदेखि शुरु हुनेछ । क्यानडा र आयरल्यान्ड दुवैले यसअघिका आफ्ना पहिलो खेलमा हार बेहोरेका छन् ।
क्यानडा अमेरिकासँग पराजित भएको थियो भने आयरल्यान्ड भारतसँग पराजित भएको थियो । दुवै देशबीच अहिलेसम्म ४ वटा टी–२० अन्तर्राष्ट्रिय खेल भएका छन् ।
जसमा दुवैले २–२ खेल जितेका छन् ।
सुपर आठमा पुग्न दुवै देशका लागि यस खेलको जित महत्त्वपूर्ण रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया दिनुहोस्
पुरानाम *
इमेल *
प्रतिकृया *
पठाउनुहोस
प्रतिक्रिया
सम्बन्धित खवर