.

सुनको भाउ तोलामा एक लाख ७१ हजार

विराटनगर ।  सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढेर तोलामा एक लाख ७१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ७० हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।


आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर एक हजार नौ सय ९५ रुपैयाँ कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार नौ सय ८५ रुपैयाँ रहेको थियो ।  


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया
gYKPSKZGlWfcWgL

AVLtMjQLygDwNI

gYKPSKZGlWfcWgL

AVLtMjQLygDwNI

xwCpOJgEyxZKZyd

JqrrVwNtTA

xwCpOJgEyxZKZyd

JqrrVwNtTA

joDdgFKTjwLIih

qpTtohjOujs

joDdgFKTjwLIih

qpTtohjOujs