.

एमाले बागमती प्रदेश अधिवेशन : राजधानीका विभिन्न स्थानबाट र्‍यालीविभिन्न स्थानबाट र्‍याली

विराटनगर , ८ असोज ।नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशन केहीबेरमा सुरु हुँदैछ । उद्घाटनअघि काठमाडौँको अनामनगर, लैनचौर, भद्रकालीलगायत विभिन्न स्थानबाट र्‍याली निकालिएको छ । 

अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्दैछन् ।  काठमाडौँको भृकुटीमण्डपस्थित राष्ट्रियसभा गृहमा उद्घाटन हुने अधिवेशनले प्रदेशमा पाँच पदाधिकारीसहित २४० सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ ।

त्यसका लागि झण्डै १२ प्रतिनिधि छनोट भैसकेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया