मौसम
विराटनगर
कोशी प्रदेश
राजनीति
शिक्षा
स्वास्थ्य
अर्थ-व्यवसाय
अन्तरास्ट्रिय
फेसन
ABOUT
CONTACT
Search
ताजा अपडेट
विश्वकप क्रिकेट लिग २ मा नेपालको लगातार चौथो हार
१४ साउन २०८३, बिहिवार
दिल्लीमा वायु प्रदूषण नियन्त्रण गर्न विद्युतीय गाडीको प्रयोग बढाउने नीति
१४ साउन २०८३, बिहिवार
विराटनगर विमानस्थलबाट ब्राउन सुगर काठमाडौं पठाउने प्रयास विफल
१४ साउन २०८३, बिहिवार
प्रतिनिधि सभाको शुन्य समयः सुनसरी घटना, सीमा सुरक्षा र सरकारको कार्यशैलीप्रति सांसदहरूको ध्यानाकर्षण
१४ साउन २०८३, बिहिवार
सरकार र चिकित्सक सङ्घबीच सहमति, आजदेखि अस्पताल खुल्ने
१४ साउन २०८३, बिहिवार
मोरङमा मस्जिद, चर्च र मन्दिरमा चर्को आवाजमा प्रशासनको रोक
१४ साउन २०८३, बिहिवार
खेलकुद
फेसन
अन्तरास्ट्रिय
अर्थ-व्यवसाय
स्वास्थ्य
शिक्षा
राजनीति
कोशी प्रदेश
विराटनगर
मौसम
ABOUT US
Contact
.
राजनीति
प्रधानमन्त्री प्रचण्ड शुक्रबार भूकम्प प्रभावित बझाङ जाने
१८ असोज २०८०, बिहिवार
0
प्रतिक्रिया
विराटनगर , १८ असोज ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङ जाने भएका छन् ।
प्रधानमन्त्री प्रचण्ड मंगलबार गएको भूकम्पको केन्द्रविन्दु रहेको बझाङ जाने कार्यक्रम तय भएको उनको सचिवालय जनाएको छ ।
प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लका अनुसार बझाङ जाने कार्यक्रम शुक्रबारका लागि तय गरिएको हो ।
आज बिहान मात्रै सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन परिषद्को बैठक बसेको थियो ।
बैठकमा उनले एकपटक बझाङमै गएर प्रत्यक्ष अवलोकन गरी थप राहत, पुनर्स्थापना र पुनर्निर्माणको काम गर्ने बताएका थिए ।
‘‘परिगद्को अध्यक्षको नाताले पनि र प्रधानमन्त्रीको नताले पनि एकपटक बझाङमै गएर प्रत्यक्ष अवलोकन गर्ने र त्यो रिपोर्ट आइसकेपछि स्टेप चाल्छौं,’ उनले भने ।
मंगलबार दिउँसो ३स् ०६ बजे को समयमा बझाङ केन्द्रविन्दु भएर ६।३ म्याग्निच्युडको भूकम्प गएको थियो ।
भूकम्पमा परी एक जना महिलाको मृत्यु भएको छ भने केही घाइते भएका छन् । जिल्लामा व्यक्तिगत घरका साथै केही सार्वजनिक भवनमा पनि क्षति पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया दिनुहोस्
पुरानाम *
इमेल *
प्रतिकृया *
पठाउनुहोस
प्रतिक्रिया
सम्बन्धित खवर