ABOUT
About us
CONTACT
Search
ताजा अपडेट
आगलागीमा ज्यान गुमाएका परिवारलाई महानगरले राहत दिने
२२ मंसिर २०८०, शुक्रवार
तराईका जिल्लामा बिहानैदेखि कुहिरो
२२ मंसिर २०८०, शुक्रवार
त्रिभुवन विमानस्थलबाट १४ किलो सुन बरामद
२२ मंसिर २०८०, शुक्रवार
एनसेल सेयर खरिद बिक्री विवादबारे समितिले काम थाल्दै
२२ मंसिर २०८०, शुक्रवार
गृहमन्त्री श्रेष्ठलाई भेट्न प्रधानमन्त्री प्रचण्ड अस्पतालमा
२० मंसिर २०८०, बुधवार
कानुनअनुसार औषधि पसल सञ्चालन गर्न काठमाण्डौ महानगरपालिकाको निर्देशन
२० मंसिर २०८०, बुधवार
Video
ABOUT US
Contact
.
विराटनगर
बझाङको धमेना केन्द्रबिन्दु भएर ४ दशमलव ५ रेक्टरस्केलको भूकम्प
४ मंसिर २०८०, सोमवार
0
प्रतिक्रिया
विराटनगर , ४ मंसिर । बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ।
आज दिउँसो ११ बजेर ३७ मिनेटमा ४ दशमलव ५ रेक्टरस्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।
बझाङको धमेना आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया दिनुहोस्
पुरानाम *
इमेल *
प्रतिकृया *
पठाउनुहोस
प्रतिक्रिया
सम्बन्धित खवर