.

लिग–२ः स्टकल्यान्डले नेपालाई दियो १९५ रनको लक्ष्य

घरेलु मैदानमा जारी आईसीसी विश्वकप लिग २ अन्तर्गत सोमबार स्टकल्यान्डले नेपाललाई १९५ रनको लक्ष्य दिएको छ।

सोमबार किर्तिपुरमा रहेको त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको स्टकल्यान्ले ३९.१ ओभरमा  अलआउट हुँदै १९४ रन बनायो।

उसको लागि ब्राडोन म्याकमुलनले सर्वाधिक ७३ रन बनाए। उनले ४४ बलमा ६ चौका र ६ छक्का प्रहार गरे।

बलिङतर्फ नेपालको लागि ललित नारायण राजवशि ४ विकेट लिए भने सन्दिप लामिछानेले ३ विकेट लिए।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया