.

महिलाका लागि अफगानिस्तान सबैभन्दा असुरक्षित देश, नेपाल कति स्थानमा छ ?

विश्वमा महिला सुरक्षाको दृष्टिकोणले अफगानिस्तान सबैभन्दा असुरक्षित देश रहेको पाइएको छ । 

‘वल्र्ड पपुलेसन रिभ्यू’को रिपोर्टअनुसार सन् २०२१ मा तालिबान सत्तामा आएपछि अफगानिस्तान महिलाका लागि संसारकै सबैभन्दा असुरक्षित देश बनेको ‘पिस सेक्युरिटी इन्डेक्स’ सम्बन्धी हालैको तथ्यांकले देखाएको हो ।

महिलाहरूका लागि सबैभन्दा खतरनाक देशहरूको सन् २०२६ को सूचीमा यम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया