मौसम
विराटनगर
कोशी प्रदेश
राजनीति
शिक्षा
स्वास्थ्य
अर्थ-व्यवसाय
अन्तरास्ट्रिय
फेसन
ABOUT
CONTACT
Search
ताजा अपडेट
थमन विक हत्या प्रकरणमा पूर्वसांसद महतोसहित ६ जनालाई ५ वर्ष र ३ जनालाई जन्मकैद
१८ असार २०८३, बिहिवार
बर्दियाबाट सुकुम्बासी परिवारलाई लालपूर्जा वितरण शुरू , बने २९ भूमिहीन परिवार जग्गाधनी
१८ असार २०८३, बिहिवार
मनसुनजन्य सम्भावित सडक अवरोध हटाउनका लागि विभागको पूर्वतयारी पूरा
१८ असार २०८३, बिहिवार
विश्वकप २०२६ : अन्तिम १६ मा १० टोलीले बनाए स्थान
१८ असार २०८३, बिहिवार
इरानका दिवंगत सर्वोच्च नेता खामेनीको अन्त्येष्टिमा ३० बढी देशका प्रतिनिधिहरू सहभागी हुने
१८ असार २०८३, बिहिवार
मोरङमा एकै दिन लागूऔषधविरुद्ध प्रहरीको ठूलो अपरेशन, ८ जना पक्राउ
१८ असार २०८३, बिहिवार
खेलकुद
फेसन
अन्तरास्ट्रिय
अर्थ-व्यवसाय
स्वास्थ्य
शिक्षा
राजनीति
कोशी प्रदेश
विराटनगर
मौसम
ABOUT US
Contact
.
कोशी प्रदेश
आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ
२८ जेठ २०८१, सोमवार
0
प्रतिक्रिया
विराटनगर , २८ जेठ ।भोजपुरमा आमाको हत्या गरेको आरोप छोरा पक्राउ परेका छन् ।
६८ वर्षीया आमा निरकुमारी तामाङलाई हत्या गरेको आरोपमा अरूण गाउँपालिका(४ ल्याङडाँडा चरम्बीका ३४ वर्षीय मिलन तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
मिलनलाई आइतबार साँझ नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
अरूणले खुर्पा प्रहार गरी निरकुमारीको हत्या गरेको सूचनाको आधारमा चरम्बीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया दिनुहोस्
पुरानाम *
इमेल *
प्रतिकृया *
पठाउनुहोस
प्रतिक्रिया
सम्बन्धित खवर