.

इजरायली सेनाद्धार चार प्यालेस्टाइनीको हत्या

उत्तरी वेस्ट बैंकको नाब्लुस सहरमा इजरायली सेनाल चलाएको गोली लागेर चार प्यालेस्टाइनीको मृत्यु भएको छ । 


प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले चार युवाको शव सहरको सरकारी अस्पतालमा लगिएको जनाएको हो । नाब्लुसका गभर्नर घसान डघलासले हत्याको निन्दा गरेका समचार सस्था सिन्ह्वा उल्लेख गरेको छ ।


यसैबीच, फतह आन्दोलनले चार मृतकहरू आफ्नो सशस्त्र शाखा, अल–अक्सा सहिद ब्रिगेडका सदस्य रहेको बताएको छ । १२ महिनादेखि इजरायल र प्यालेस्टाइनबीच हिंसा बढेको बेला यो घटना भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया