जलवायु परिवर्तनका कारण दक्षिण युरोपका कतिपय देशहरुमा अहिले तापक्रम ४० डीग्री सेल्सियस पार भएको छ।
अत्याधिक तापक्रम बढेसँगै इटाली, स्पेन, ग्रीस र पोर्चुगल लगायतका देशहरुमा अत्यधिक गर्मीले जनजीवन प्रभावित बनेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
युरोपमा पछिल्ला दिनहरुमा गर्मी बढेसँगै बन डढेलोको घटना पनि बढेको छ ।
मौसमविद्हरूले जलवायु परिवर्तनकै असरका कारण यस्ता अत्यधिक गर्मीका लहरहरू बारम्बार देखिन थालेको चेतावनी दिएका छन् ।
इटालीको स्वास्थ्य मन्त्रालयले रोम, मिलान, नेपल्स लगायत २१ वटा प्रमुख शहरहरूलाई ‘रेड अलर्ट’ मा राखेको छ ।
गर्मी बढेसँगै अधिकांश देशहरुले दिउँसोको चर्को घाममा बाहिरी काममा प्रतिबन्ध लगाउने तयारी भइरहेको छ ।
HKUdZWYThPJex
zMUcPacKDESu
jNbPqhvLiyAXj
pFrWtywTMTUY
kLyrxSSDoDszfv
uotdJAyGHNm
kLyrxSSDoDszfv
uotdJAyGHNm