.

बंगलादेशमा भूकम्पको धक्का

बंगलादेशमा भूकम्पको धक्का महसुस भएको छ । स्थानीय समय अनुसार आज (शुक्रबार) बिहान १० बजेर ४० मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।

अमेरिकी भौगर्भिक सर्भेका अनुसार भूकम्पको तीव्रता ५.५ म्याग्निच्युड मापन भएको छ ।

भूकम्पको धक्का भारतको कलकत्तासम्म महसुस भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । भूकम्पको क्षतिको विवरण आउन बाँकी छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया